गड्डाचौकीबाट नेपाल भित्रिए एकै दिनमा हजारौँ नेपाली नागरिक

गड्डाचौकीबाट नेपाल भित्रिए एकै दिनमा हजारौँ नेपाली नागरिक

 कञ्चनपुर ,चैत्र ८

भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किन थालेका छन् । भारतमा दिन प्रतिदिन संक्रमण बढ्दै गएपछि त्यहाँ रहेका नेपालीहरू थप त्रसित भएका हुन् ।

भारतमा कोरानाको संक्रमण फैलिन थालेपछि सङ्क्रमणबाट जोगिन नेपालीहरु धमाधम घर फर्किरहेका छन् । शनिवार बिहान हजारौँको सङ्ख्यामा नेपालीहरू घर फर्किए ।

प्रतिकृया दिनुहोस


Techie