सचिवालय बैठकमा दुई मन्त्री र भीम रावल सहभागी !

सचिवालय बैठकमा दुई मन्त्री र भीम रावल सहभागी !

काठमाडौं,जेठ १०
सनिवार साढे २ बजे देखि पौने ६ बजेसम्म प्रधानमन्त्री निवास वालुवाटरमा भएको सत्तारुढ नेकपाको सचिवालय वैठकमा  सचिवालय सदस्यहरूको अलावा दुई मन्त्री र भीम रावल पनि सहभागी भएका छन् ।

वैठकमा सचिवालयको अतिरिक्त अर्थमन्त्री डा. युवराज खतिवडा,परराष्ट्र मन्त्री प्रदीप ज्ञवली,र असन्तुष्ट नेता भीम रावललाई सहभागी गराइएको थियो । वैठकमा आगामी बजेट भारतसँगको सीमा विवाद र (एमसीसी) परियोजना बारे छलफल भएको बुझिएको थियो ।

वैठकमा अध्यक्ष दय प्रधानमन्त्री केपी ओली र प्रचण्ड ,उपाअध्यक्ष वामदेव गौतम,महासचिव विष्णु पौडेल,माधव नेपाल,ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा,माधव नेपाल ,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको सहभागी थियो ।

प्रतिकृया दिनुहोस


Techie