भोकमारीबाट एक जनाको मृत्यु

भोकमारीबाट एक जनाको मृत्यु

काठमाडौं,जेठ १०
प्रधानमन्त्री केपी ओलीले नेपाली कोही भोकै पर्दैन,कोही भोकले मोर्दैन भनी घोषण गरेको एक साता बित्न नपाउर्दै सप्तरीमा एक जनाको भोकमरीले मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नका जवाफ दिने क्रमंमा गत ६ गते मंगलबार नेपालमा कोही भोकै पर्दैन,कोही भोकले मर्दैन भनी घोषणा गरेका थिए ।

प्रधानमन्त्री ओलीले त्यस्तो घोषणा गरेपनि सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको पथरी गाँउमा मनोर सदाको गत मंगलबार निधन भएको हो । भोकमरीबाट आफ्नो श्रीमानको निधन भएको मृतककी श्रीमती जलेश्वरी सदाले बताएकी छन् ।

प्रतिकृया दिनुहोस


Techie