सिमानामा सशस्त्र प्रहरी माथि आक्रमण

काठमाडौं,जेठ १०
भारतीय नागरिकहरुको एक हुलले आक्रमण गर्दा झापाको कचनकवल गाँउपालिका १ - को चम्मरभिट्टाको  सीमा क्षेत्रमा सशस्त्र प्रहरीका एक हवलदार घाइते भएका छन् । पथरिया र घेरावारीको वीचमा पर्ने सीमा पिलर १२२ र १२३ वीचबाट जवरजस्तिी नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकहरुलाई रोक्न खोजदा उनीहरुले उल्टै नेपाली सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेका हुन ।

भारतले अतिक्रमण गरेको लिम्पीयाधुरा क्षेत्रको जग्गा फिर्ता ल्याउने क्रममा सरकारले त्यस षेत्रलाई समेटेर नक्सा जारी गरेपछि क्र्रध्द भएको भारतका नागरिकहरुले नेपाल बस्ने वहानमा नेपाली सुरक्षाकर्मी मार्थि आक्रमण गरेका हुन् ।

प्रतिकृया दिनुहोस


Techie