प्रधानमन्त्रीद्वारा रक्षामन्त्री र प्रधानसेनापति सङ्ग संयुक्त वार्ता

काठमाडौं,जेठ ३

प्रधानमन्त्री के पी ओलीले शनिवार आफ्नो निवास वालुवाटारमा बोलाएर रक्षामन्त्री ईस्वर पोखरेल र प्रधानसेनापति पूर्ण चन्द्र थापासङ्ग संयुक्त भेटवार्ता गरेका छन् ।

शुक्रवार राष्टपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भारतले मिचेको लिपुलेक , कालापानी , लिम्पियाधुरा क्षेत्रलाइ समेटेर नया नक्सा सार्वजनिक गर्ने घाेषणा गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले त्यसबारे छलफल गरेका हुन् ।

प्रतिकृया दिनुहोस


Techie