लकडाउबाट खाध्य बस्तुको अभाव हुन थालेपछि मोरंका ग्रामीण बजारमा घुम्ती ब्यापार सुरु !

लकडाउबाट खाध्य बस्तुको अभाव हुन थालेपछि मोरंका ग्रामीण बजारमा घुम्ती ब्यापार सुरु !

विराटनगर चैत २२
कोभिड १९ का कारण लकडाउबाट खाध्य बस्तुको अभाव हुन थालेपछि मोरंका ग्रामीण बजारमा घुम्ती ब्यापार सुरु भएको छ । सामान बिक्री गर्दै हिड्ने ब्यापारी ले भने मानवीय सेवाको उद्देश्यले अहिले उपभोक्ता को आवश्यकता अनुसार घर घरमा उपभोग्य बस्तु पुर्‍याउने गरेको र कुनै पनि मानिस खानबाट बन्चित हुनु नपरोस् भन्ने उदेश्य ले घर घरमा खाध्य बस्तु पुर्याएर बिक्री गर्ने गरेको जानकारी दिएका छन ।

उपभोक्ता पनि ती ब्यापारी को मनकारी उद्देयबाट निकै प्रभावीत भएको देखिएका छन । एक उपभोक्ताले भने यो अहिले को माहामारीमा कुनै सुवार्थ नलिई घर घरमा खाध्य समान ल्याएर उपलब्ध गराउनु सामान्य कुरा होइन ।मोटरसाइकलमा सबै खाद्य समान बोकेर गाउँ गाउँ डुल्दा आफुलाई आत्मासन्तोष भएको कुरा ब्यापारी रमेश श्रेष्ठले बताएका छन । उनले मोटरसाइकलका भरमा दा,चामल,नुन,हर्दि, सावुन लगायत अति आवश्क समानमात्र आफुले बिक्रीका लागि लाने गरेको जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस


Techie