भिजिटरहरुको प्रवेशमा निषेध गरिएको

भिजिटरहरुको प्रवेशमा निषेध गरिएको

काठमाडौं, चैत १२
कोरोना भाईरस (कोभिड) (१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैर सैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको जानकारी गराइन्छ । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड(१९) लगायत नेपाली सेनाको अन्य विविध गतिविधिहरु विगतका दिनहरुमा झैं प्रेस विज्ञप्तीमार्फत यहाँहरुलाई जानकारी गराईनुका साथै अन्य थप जानकारी तथा विवरणहरुको लागी यस निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न हुन सञ्चारकर्मी लगायत सबैमा जानकारी गराइन्छ । यसबाट पर्न गएको असुविधामा समेत यहाँहरुबाट सदा झै सहयोगको अपेक्षा गरिन्छ ।

प्रतिकृया दिनुहोस



विविध

Techie