भारतमा अमेरिकी राष्ट्रपति ट्रम्प

भारतमा अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाण्डौं,फागुन १३
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र पहिलो महिला मेलानिया ट्रम्पले भारतको नयाँ दिल्लीमा मंगलबार, भम्रण गरेका छन् ।  उनले सन् २०२० मा महात्मा गान्धीको स्मारक राज घाटमा पुष्पांजलि अर्पण गर्दै अमेरिका पनि गान्धीको बाटोमा हिड्ने बताएका थिए।(रासस)

प्रतिकृया दिनुहोस



विविध

Techie