साकुरा सहकारीद्धारा निशुल्क जुस तथा खानेपानी वितरण

साकुरा सहकारीद्धारा निशुल्क जुस तथा खानेपानी वितरण

काठमाडौ भदौ १६
साकुरा बचत तथा ऋण सहकारी संस्थाले निशुल्क जुस तथा खानेपानी वितरण गरेको छ । संस्थाले नेपाली महिलाहरुको विशेष पर्व तीजको अवसर पारेर निशुल्क जुस वितरण गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौ महानगरपालिका वडा नम्बर ७ को वडा कार्यलय प्राङगनमा तीज विशेष नाचगान तथा जुस वितरण गरेको संस्थाकी अध्यक्ष सानुमैया श्रेष्ठले बताईन् ।

प्रतिकृया दिनुहोस


Techie