कोरोना भाइरस नेपाल: थप व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, २५ जना अस्पतालबाट बिदा

कोरोना भाइरस नेपाल: थप व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, २५ जना अस्पतालबाट बिदा

काठमाडौं,जेठ ९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस पुष्टि हुने व्यक्तिको सङ्ख्या ५०७ पुगेको जनाएको छ। शुक्रवार अपराह्ण मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट थप व्यक्तिमा कोभिड-१९ देखिएको बताए।

उनका अनुसार बाँकेमा २५ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। (वीवीसी नेपाली सेवा बाट)

प्रतिकृया दिनुहोस


Techie