कतारमा नेपालीलाई मृत्युदण्ड

काठमाडौं,जेठ ९
कतारका नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको गरेका आरोपमा एकजना नेपालीलाई मृत्युदण्ड दिएको थाहा भएको छ । महोत्तरी औरही १ का अनिल चौधरीलाई एक कतारि नागरिकको हत्याको आरोपमा गोली हानेर मृत्युदण्ड दिएको हो ।

कतार सरकारले चौधरीलाई मृत्युदण्ड दिएको जानकारी दिदैँ उनको लास नेपाल ल्याउन अनुमति दिएको थाहा भएको छ ।

प्रतिकृया दिनुहोस


Techie