जमात बाट लुकीछिपि नेपाल फर्केका मानिसहरु प्रहरीको नियन्त्रणमा केही भाग्न सफल !

जमात बाट लुकीछिपि नेपाल फर्केका मानिसहरु प्रहरीको नियन्त्रणमा केही भाग्न सफल !

काठमाण्डौं,चैत २१
दिल्ली को तब्लीघि जमात बाट लुकीछिपि नेपाल फर्केका ६ जनाको को एउटा टोली लाई प्रहरीको नियन्त्रणमा लिएको छ । ईश्वरपुर नगरपालिका बयलबांस सर्लाही मा स्थानीय ईलाका प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ , । भने उक्त समुहमा आएका १० जना भागन सफल भएका छन् ।

उनीहरु महोत्तरी को गौशाला र सर्लाही को बयलबांस क्षेत्रको रहेको थाहा भएको छ । प्रहरीले त्यस क्षेत्रमा बसोवास गर्ने स्थानियहरुलाइ सचेत रहना आग्रह गदैँ तीनीहरुको खोजी तीब्र रुपमा भइरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस


Techie