उद्योग पर्यटन राज्य मन्त्रीद्धारा लकडाउन उलंघन !

उद्योग पर्यटन राज्य मन्त्रीद्धारा लकडाउन उलंघन !

विराटनगर,चैत २१
पसंघिय सरकारले कोरानाका कारण लकडाउन गरेको समयमा प्रदेश १ का उद्योग पर्यटन राज्य मन्त्री विजय विश्वास ले लकडाउन उलंघन गरेका छन ।आफना अगंरक्षक सहित ग्रामनाथ गाउँ पालिका स्थित झोराहाटमा लाग्ने साप्ताहि बजारमा पुगेर बजार समेत गरेपछि स्थानीय वासिन्दा ले मन्त्री आफैले लकडाउन उलंघन गरेकोमा आश्चार्य ब्यक्त गरेका छन ।


अहिले सिंगो देश कोरानाका कारण लकडाउनमा रहेको समान्य हेक्का समेत नगरि प्रदेश सरकारका मन्त्री आफैले मोरंगका ग्रामिण बजारमा गएर भिडभाड गरेपछि भिडभाड नियन्त्रणमा खटिएका प्रहरीको समेत मनोवल घट्न पुगेको जानकारी स्थानीय वासिन्दाले दिएका छन ।

प्रतिकृया दिनुहोस


Techie