सेनालाई सामान खरिदका लागि जिम्मेवारी दिने सरकार को निर्णयमा जनार्दन शर्माको विरोध !

सेनालाई सामान खरिदका लागि जिम्मेवारी दिने सरकार को निर्णयमा जनार्दन शर्माको विरोध !
काठमाण्डौं,चैत २१
सेनालाई सामान खरिदका लागि जिम्मेवारी दिने सरकार को निर्णयको जनार्दन शर्माले फेसबुक मार्फत बिरोध जनाएका छन् । स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता प्रति लक्षित गर्दै शर्माले भनेका छ, समस्या पैदा हुँदा ,एउटा गल्ती हुँदा त्यसलाई सच्याउनु बुद्धिमत्ता हो ।
 
झन पछि झन बिबादास्पद निर्णय गर्दै जानू आत्मघाति कदम बाहेक केही हुन सक्दैन, समयमै सोचौं भन्दै सचेत बनाएका छन् । उनले थपेका छन् समय घर्कदै छ , हामी मात्र सबै हैनौ जनता सर्वशक्तिमान रहेको बताएका छन् ।
 
 
 

प्रतिकृया दिनुहोस


Techie