थप एक जनामा कोरोना संक्रमण नेपालमा कोराना संक्रमितको संख्या ६ पुग्यो !

थप एक जनामा कोरोना संक्रमण नेपालमा कोराना संक्रमितको संख्या ६ पुग्यो !

काठमाण्डौं,चैत २०

 नेपालमा कोराना संक्रमितको संख्या ६ पुगेको छ । गत चैत ४ गते कतार एयरवेजको जहाजबाट नेपाल आएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन् ।

पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजना छन्।

प्रतिकृया दिनुहोस


Techie