नित्या शिवाको आवाजमा रहेको गीत ”ए काले”

नित्या शिवाको आवाजमा रहेको गीत ”ए काले”

काठमान्डौँ, माघ १४
नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्रेम भएपछीको उत्पीडनलाई गीतमा दर्शाइएको छ । सन्तोष प्रगाढले यस गीतमा संगीत दिएका छन् । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन ।

प्रतिकृया दिनुहोस


Techie