अफसोचको आठौँ श्रृङखला

अफसोचको आठौँ श्रृङखला

काठमाडौं, मंसिर २४
नेपाली समाजका विभिन्न समसामयिक विषयबस्तुलाई आधार बनाएर निमार्ण गरिएको लधु चलचित्र अफसोच को आठौ श्रृङखला युटुव मार्फत सार्वजनिक भएको छ । राजनैतिक तथा समसामयिक विचार र कथाबस्तुलाई लघु चलचित्रमा समावेश गरिएको छ । नेपाली बजारमा अत्याधिक मुल्य बृद्धि भएको प्याजको विषयलाई मुख्य रुपमा आधार बनाएर निकै रमाइलो पारामा विषयबस्तु बनाएर चलचित्र निमार्ण गरिएको छ । पदम बोहराको छायाँकन तथा दिप श्रीपालीको निर्देशन चलचित्रमा रहेको छ । अफसोचमा, विमली, सुरज खनाल, दिप श्रीपाली, अनिल जिसी, खेम लगायतको अभिनय लाई भिडियोमा हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस



विविध

Techie