कच्चा तेल साढे २६ डलर प्रतिब्यारेल पुग्यो

कच्चा तेल साढे २६ डलर प्रतिब्यारेल पुग्यो

भिएना, जेठ ६
पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक)ले उत्पादन गर्ने कच्चा तेलको मूल्य बढेको छ । सिन्ह्वाका अनुसार दैनिक कच्चा तेल मूल्य बढेर २६.५४ अमेरिकी डलर प्रतिब्यारेल पुगेको हो । बिहीबार यस्तो मूल्य २४.९३ अमेरिकी डलर रहेको थियो । सोमबार ओपेक सचिवालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie