
अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा बंगलादेशमा १२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाहिर भएको उक्त घटनामा परी दुई दर्जन बढी गम्भीर घाइते भएका छन् । द डेली स्टार अनलाइनका अनुसार बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको
दुईवटा हवाइ दुर्घटनामा परेको विमान निर्माता बोइङको ७३७ म्याक्सजेट सिरिजका विमानहरु सन् २०१९ मा सेवामा नफर्किने भएका छन् । हाल उक्त सिरिजका विमानहरु विश्वभर ग्राउन्डेड छन् । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)का प्रमुख स्टिभ डिक्सनले बुधबार उक्त
आर्थिक संकटमा गुज्रिएको भारतको सरकारी हवाइ कम्पनी एयर इण्डियाले नयाँ पुँजी जुटाउन सरकारसँग २४ अर्ब भारुको ग्यारेन्टी माग गरेको छ । भारतीय मिडियाहरुका अनुसार मुख्य परिचालन आवश्यकता पूरा गर्न यो पुँजीको खोजीमा रहेको छ । त्यस्तै सरकारले पनि कम्पनीको
ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । समितिले बुधबार ब्याजदर परिवर्तनको घोषणा गरेको हो । सन् २०१८ को मेदेखि सन् २०१९
संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् । एपीका अनुसार अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य
सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ । तीन सर्वसाधारणसहित पाँच व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । लामो समयसम्म होटेलमा गरिएको कब्जापछि पाँँच आक्रमणकारी पनि मारिएका सो
मध्यपूर्व र उत्तर अफ्रिकामा सर्वप्रथम निम्न भाडादरमा सेवा प्रदान गर्न सुरू गरेको एयर अरेबियाले यस बर्ष एअर अरेबियाले मध्यपूर्व र अफ्रिकामा ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनीको पुरस्कार जित्न सफल भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को
विश्वमा धेरै हातहतियार खरिद गर्ने मुलुकमा भारत दोस्रो देश बनेको नयाँ तथ्यांकले देखाएको छ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्टिच्युट (सिप्री)ले प्रकाशित गरेको रिपोर्टले यस्तो देखाएको हो । उक्त रिपोर्टले साउदी अरेबिया धेरै हतियार किन्नेमा पहिलो र भारत दोस्रो
भारतमा पेट्रोलको मूल्य यस वर्षकै उच्च विन्दुमा पुगेको छ । भारतीय मिडियाहरुका अनुसार सोमबार प्रतिलिटर पेट्रोलको मूल्य ७५ भारु पुगेको हो । यो दर एक वर्षयताकै धेरै हो । मंगलबार भने प्रतिलिटर पेट्रोलको मूल्य ७४.७६ भारुमा कारोबार भएको छ । तेल कम्पनीहरुले
मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौताअन्तर्गत स्टिल र आल्मुनियम उत्पादनसम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति हानिकारक रहेको बताए । व्यापारसम्बन्धी
बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच गत शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भए । बेलायतमा संसदको आमचुनाव आउनै लाग्दा भएको बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा
बेलायतको ठूलो खुद्रा कम्पनी टेस्कोले एसियाली बजारबाट व्यवसायमा हात झिक्ने भएको छ । थाइल्यान्ड र मलेसियामा नाफामै गइरहेको व्यवसाय कम्पनीले बिक्री गर्न लागेको बीबीसीले जनाएको छ । विश्लेषकहरुले टेस्को लोटस ब्रान्डअन्तर्गत रहेको २ हजार स्टोरहरुको मूल्य
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिने गरी उनले आइतबार राहतको घोषणा गरेका हुन् । एएनआईका अनुसार सो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् । उनीहरुबीच शनिबार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा
चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितिमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलव ७ प्रतिशतले
भारतमा बिग्रिँदो अर्थतन्त्रका बीच उपभोक्ता विश्वास पनि पाँच वर्षयताकै न्यूनस्तरमा पुगेको भारतीय रिजर्व बैंकले जनाएको छ । बैंकको रिपोर्टअनुसार नोभेम्बर महिनामा यस्तो दर घटेर ८५.७ अंकमा झरेको छ । सेप्टेम्बरमा उक्त दर ८९.४ अंकमा रहेको थियो । सन् २०१४ को
इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ । अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन् । बग्दादको मध्य भागमा पर्ने
मध्यअमेरिकी देशहरुमा अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध भएको छ । अमेरिकी सिनेटरहरुले अमेरिकी सरकारको यो निर्णयको विरोध गर्दै यसले ती देशहरुमा अमेरिकाको बदनाम मात्र भएका बताएका हुन् । यस्तो
संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया राज्यको प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक (पिजिई) कम्पनीले वन डढेलोका पीडितलाई १३ अर्ब ५० करोड अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएको छ । एएनआईका अनुसार गत वर्षको यस वन डढेलोबाट उत्तरी क्यालिफोर्नियामा
अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकीहरूले यो बर्ष विदेशी कार तथा अन्य सवारी साधन खरिदमा गरेको नियन्त्रण र खेलौना तथा मोबाइल आयातमा अर्बौँ अमेरिकी डलर कम खर्चिएका अमेरिकी वाणिज्य विभागद्वारा