नेपाल टेलिकमले फोरजी/एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख सहरहरुमा विस्तार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाएका छन् । संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि सरकारका तर्फबाट कुनै बन्देज, सेन्सर वा उल्झन नहुने स्पष्ट पार्दै उनले लोकतन्त्र र प्रेसलाई सँगसँगै हिँडाउने मान्यतालाई आत्मसात् गरी नयाँ कानून ल्याउन लागिएको बताएका हुन् ।
हातहातमा मोबाइल र गाउँगाउँमा इन्टरनेट सेवा उपलब्ध भएपछि सेवाग्राहीको आवागमन नहुँदा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा स्थापना गरिएको एकीकृत सूचना प्रविधि सेवा केन्द्रमा सेवा लिन जानेको सङ्ख्या न्यून
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनी युटिएललाई मन्त्रीपरिषदकाे निर्णय विपरीत ४० कराेड २ लाख रूपैयाँ भुक्तानी गरेकाे छ । प्राधिकरणले प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्यान्ड विस्तार गर्नकालागि यूटीएललाई दिएको ठेक्का मन्त्रिपरिषद्को यही फागुन ३ गते शुक्रबार बसेको बैठकले खारेज गरेको थियाे
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न खोज्दा अनेक दबाब र उल्झन झेल्दै आइरहेको बताएका छन् । उनले मंगलबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वार्षिकोत्सव समारोहमाउक्त कुरा बताएका हुन् ।
एनसेलले भ्यालेन्टाइन अफर ल्याएको छ । फेब्रुअरी १४ लाई विश्वभर भ्यालेन्टाइन डे भनी प्रणय दिवस मनाउने चलन नेपालमा पछि बढिरहेको छ । कम्पनीका अनुसार ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना
रैनादेवी छहरा गाउँपालिका–२ तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ (ख) को धजाबान्ने, सोमादी, सिद्देश्वर मनभाक जोड्ने करिब २० किलोमिटर सडकको नाम धजाबान्ने, तान्सिङ्गल, सोमादी, सिदेश्वर मनवाक भएपछि