सगरमाथा इन्स्योरेन्स र इष्टर्न एजेन्सीबीच सम्झौता

सगरमाथा इन्स्योरेन्स र इष्टर्न एजेन्सीबीच सम्झौता

काठमाडौं, फागुन २८
सगरमाथा इन्स्योरेन्स कम्पनी र इष्टर्ट एजेन्सी प्रालिबीच सम्झौता भएको छ । दुुवै संस्थाका प्रमुखहरुले नगदरहित कारोबार गर्ने विषयमा सम्झौता गरेका हुुन् । सम्झौताअनुसार सगरमाथा इन्स्योरेन्सले बीमा गरेको आइसर कम्पनीका गाडीहरुको दुुर्घटना भई क्षति पुुगेमा इष्टर्न एजेन्सीको आधिकारिक सर्भिसमार्फत सगरमाथा इन्स्योरेन्सले सोझै भुक्तानी गर्र्ने र सो भन्दा अधिक रकम बीमितले भुक्तानी गर्नेगरी फागुुन २७ गते सोमबार दुुवै संस्थाका प्रमुुखहरुले सम्भौता गरेका हुुन् । सम्झौतामा सगरमाथाका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इष्टर्नका तर्पmबाट प्रमुुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका हुुन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie