नेपाल बैंकको शाखा धादिङबेसीमा

नेपाल बैंकको शाखा धादिङबेसीमा

काठमाडौं, फागुन २८
नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ३ धादिङ जिल्लाको धादिङबेसीमा शाखा स्थापना गरेको छ । वि.सं. १९९४ सालमा देशको अग्रणी बैंकको रुपमा स्थापित नेपाल बैंक लिमिटेडले देशका ६१ जिल्लामा एक सय ५९ वटा तथा १२ वटा एक्सटेन्सन काउन्टर पुुगेको छ । बैंकले हाल सबै क्षेत्रमा गरी ७९ वटा एटीएम आउटलेटमार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्षरुपमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie