यस्तो देखियो दोश्रो ट्रेलरमा एक्सन सिनेमा 'रणवीर'

शुक्रबारको रिलिज मितिको समुखमा एक्सन सिनेमा 'रणवीर'ले आफ्नो दोश्रो ट्रेलर रिलिज गरेको छ। सिनेमाले बुधबार सिनेमाको दोश्रो ट्रेलर रिलिज गरेको हो। 

गोविन्द सिहं भण्डारीको निर्देशकिय डेब्यू सिनेमामा सुशिल सिटौला, शुभेक्षा ख्डका, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, हरिहर अधिकारी, रवी गिरी तथा भोलाराज सापकोटाको प्रमुख अभिनय रहेको छ।

 

 

प्रतिकृया दिनुहोस


Techie