दक्षिण कोरिया मा बुद्धको जनमदिनमा स्वास्थ्य भाइरसको प्रभाव

दक्षिण कोरिया मा बुद्धको जनमदिनमा स्वास्थ्य भाइरसको प्रभाव

दक्षिण कोरिया,मार्च २२
बौद्ध अनुयायीले फेस मास्क लगाएका बुद्धको जन्मदिन अगाडि सियोलको जोगेसा मन्दिरमा मा धूप बालेका लन् । ( कोरियामा आएका बौद्ध धर्मलम्बिहरु कोरिया बुद्ध एसोसिएसनले बुद्धको जन्मोत्सव उत्सव अप्रिलमा हुने भनिएको छ। कोरोनाभाइरसको प्रकोपले यो सम्मेलनमा प्रभाव पार्ने विज्ञहरुले वताएका छन् ।

प्रतिकृया दिनुहोस



विविध

Techie